नेताका कुरा

विपदबाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री

आश्विन १७, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताएका छन् ।

यातायातमन्त्री भन्छन्, 'बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुँदैन'

आश्विन १७, २०८१

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैँअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकार गम्भीर छ : उद्योगमन्त्री भण्डारी

आश्विन १७, २०८१

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओली र बङ्गलादेशकी मन्त्री हसनबीच शिष्टाचार भेट, ऊर्जा क्षेत्रमा सहकार्य गर्नेबारे छलफल

आश्विन १७, २०८१

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

रास्वपाद्वारा विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडाका सम्बन्धमा तीनओटै सरकारको ध्यानाकर्षण

आश्विन १६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ। केन्द्रीय उद्योग तथा वाणिज्य विभागको नेतृत्वमा संघीय सरकारका गृह, भौतिक पूर्वाधार....

सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्नेमा सभामुख घिमिरेकाे विश्वास

आश्विन १६, २०८१

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।

बाढीपहिराे जाेखिम क्षेत्रका सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन

आश्विन १६, २०८१

गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन्।

बाढी पहिरोकाे अपडेट, पार्टीले निभाएको भुमिका र आवश्यकताबारे छलफल गर्न रास्वपा सभापति लामिछानेकाे भेटघाट कार्यक्रम

आश्विन १६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय देशभर गएको बाढी पहिरो, त्यसले गरेको धनजनको क्षति र सो समयमा पार्टीले निभाएको भुमिकाबारे छलफल गर्न सार्वजनिक कार्यक्रम गर्ने भएको छ ।

११ महिनादेखि हङकङमा रहेका वडाध्यक्षले पठाए राजीनामा

आश्विन १६, २०८१

विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।

लोकप्रिय