नेताका कुरा

सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल

कार्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की पु¥याएको थियो....

वर्तमान सरकार ढल्ने सम्भावना छैन:नेता डा कोइराला

कार्तिक ३, २०८१

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना....

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ; अध्यक्ष दाहाल

कार्तिक ३, २०८१

अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे ।

Exclusive: मिनबहादुर-धनराजकाे ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको दान लिए

कार्तिक ३, २०८१

फरार ज्योति गुरुङको नामको ऋण उनका सम्बन्ध बिच्छेद भएका श्रीमान् धनराजको तर्फबाट तिरिएको छ र सो रकमको चेक भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नामको छ ।

सरकारलाई वर्षमानको प्रश्नः रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?

कार्तिक ३, २०८१

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।

भ्रष्टहरू हामीलाई मास्ने, लखेट्ने र दबाउने महाअभियानमा लागेका छन् न्यायलय र जनतामाथि भरोसा छ :....

कार्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले भ्रष्टहरूको समूहले रास्वपा र नयाँ राजनीतिक संस्कार मास्ने महाअभियान चलाएको बताएका छन् ।

दुई तिहाइको सरकारले कान खोलेर सुनोस् अन्याय भए प्रतिकार हुन्छ: विराजभक्त श्रेष्ठ

कार्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पूर्वमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो पार्टी सभापति र कार्यकर्ता विरुद्ध नलाग्न सरकारलाई चेतावनी दिएका छन् ।

हाम्रो लागि सरकार मरे पनि न्यायालयप्रति विश्वास छः उपसभापति डीपी अर्याल

कार्तिक ३, २०८१

रास्वपा सकाउने मनसाय राखेर कांग्रेस एमालेले रवि लामिछानेलाई थुनेको दाबी अर्यालको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे

कार्तिक ३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले....

लोकप्रिय