नेताका कुरा

विषम परिस्थितिको कारण देखाउँदै आन्दोलनको तयारी गर्न जनमत पार्टीको निर्देशन

कार्तिक ४, २०८१

बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने र निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष,....

वडा अध्यक्षलाई कार्यबहाक दिने हर्कको निर्णयमा उच्च अदालतको रोक

कार्तिक ४, २०८१

प्रमुख साम्पाङको निर्णय विरुद्ध आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

रास्वपा सभापति लामिछानेलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमती

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ ।

जिल्ला अदालतमा रविको म्याद थप हुँदै गर्दा पाेखरामा के-के भयो ?  

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्नु नपर्ने बहस रविका कानुन व्यवसायीहरूले गरेका छन् ।

सरकार विरुद्ध नारा लगाएको भन्दै रास्वपा कार्यकर्ता पक्राउ 

कार्तिक ४, २०८१

रास्वपाको प्रदर्शनमा प्रहरी दमन, एक जना पक्राउ

पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् ।

कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ ।

शहीद चोकमा प्रहरीको घेरामा परे रास्वपाका केन्द्रिय नेताहरू

कार्तिक ४, २०८१

कास्कीको पोखराको शहीद चोकमा प्रहरीले रास्वपा नेता र कार्यकर्ताहरू माथि धरपकड प्रयास गरेको छ ।

लोकप्रिय