नेताका कुरा

महेश बर्तौलालाई मनिष झाको जवाफ : तपाईलाई आफ्नो नेता र पार्टीको भ्रष्ट आचरणबारे थाहा छ....

कार्तिक ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा र यसका सभापति माथि लागेको आरोप विशुद्ध राजनीतिक प्रतिशोध भएको बताएका छन् ।

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

कार्तिक ६, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन्।

माओवादी पनि होमियो सरकार विरुद्धको आन्दोलनमा, कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

कार्तिक ६, २०८१

नेकपा (माओवादी केन्द्र) ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

कात्तिक १० गते काठमाडौँमा माओवादीको खबरदारी सभा

कार्तिक ६, २०८१

खबरदारीसभाको तयारीका लागि सबै कमिटीलाई निर्देशन दिइएको छ ।

मिनबहादुर : कांग्रेस-एमालेका दाता, ओलीलाई दान, धनराजलाई धन (भिडियो)

कार्तिक ५, २०८१

विपक्षीदलहरुले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा के छ ?

कार्तिक ५, २०८१

सोमबार साँझ बालुवाटरमा पुगेका ६ दलका नेताहरुले प्रधानमन्त्रीलाई बाढीपहिरोबाट प्रभावितहरुको व्यवस्थापनमा ध्यान दिन माग गर्दै ज्ञापन पत्र हुन् ।

भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक: पूर्वप्रधानमन्त्री भट्टराई

कार्तिक ५, २०८१

भ्रष्टाचारको निष्पक्ष छानबिन नभएकाले शक्तिशाली र साधनस्रोत सम्पन्न संस्थाको खाँचो रहेको बताए ।

अर्थमन्त्री पौडेल अमेरिका भ्रमणमा

कार्तिक ५, २०८१

वासिङटन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । उनी कात्तिक दोस्रो साता स्वेदश फर्किनेछन् ।

‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

कार्तिक ५, २०८१

सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् ।