नेताका कुरा

वडा अध्यक्ष अमेरिकामै लुकेपछि कार्यालयमा तालाबन्दी

कार्तिक ८, २०८१

अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

रविकाे बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

कार्तिक ७, २०८१

आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।

रास्वपाको सडक प्रदर्शनले राज्यका निकाय दबाबमा परे: कांग्रेस

कार्तिक ७, २०८१

राज्यका वैधानिक निकायबाट भइरहेको अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पुर्याउने कांग्रेसको दाबी छ ।

प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई भेटे

कार्तिक ७, २०८१

नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

पोखरामा रविमाथि राजनीतिक प्रतिशोधको विरोधमा उर्लियो जनसागर (फाेटाे/भिडियाे )

कार्तिक ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा पोखरामा विरोध प्रदर्शन जारी छ ।

सरकारकाे १०० दिन : यस्ताे छ प्रधानमन्त्रीकाे सम्बोधनको पूर्णपाठ

कार्तिक ७, २०८१

सरकार गठनको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्रीकाे सम्बोधनको पूर्णपाठ यसप्रकार छः

प्रधानमन्त्रीले दिउँसो ३ बजे सम्बोधन गर्ने

कार्तिक ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने भएका छन् ।

रवि लामिछाने पक्राउको बचाउ गर्दै सत्तारूढ दलहरुले वक्तव्य निकाल्ने

कार्तिक ७, २०८१

टनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रुपमा अगाडि बढाउन आग्रह गर्ने विषयमा समझदारी भएको उनले बताए ।

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

कार्तिक ६, २०८१

मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।