नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको सजाजमाफी विरुद्ध चेतन मानन्धरकी श्रीमति भारती मानन्धरले दायर भएको रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सरकारले संविधान दिवसको दिन श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगलको कैद मिनाहा....

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदको दुरुपयोग गर्दैै अपराधीहरुको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हत्या कसुरमा सजाय तोकिएका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।