बाँकी कुरा > कानूनका कुरा

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए शपथ

मंसिर १८, २०८०

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसको हकमा के आदेश ? यस्तो छ उच्चको आदेश (भिडियो सहित)

मंसिर १५, २०८०

नक्कली भुटानी शरणार्थाी प्रकरणमा जिल्ला अदालतको विरुद्ध परेको पुनरावेदन निवेदनमा उच्च अदालतले प्रतिवादीको संलग्नता अनुसार फरक फरक आदेश सुनाएको छ ।

कमेडियन अपूर्वक्षितिज सिंहलाई अदालतको १० हजार जरिवाना

मंसिर १२, २०८०

जिल्ला अदालत काठमाडौँले कमेडियन अपूर्व क्षितिज सिंहले नेवार समूदायलाई होच्याउने विषयवस्तु प्रसारण गरेको भन्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

माइतीघर–बानेश्वर क्षेत्रमा गरिएको निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट दर्ता

मंसिर ५, २०८०

माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

टिकटक प्रतिबन्ध विरुद्ध परेको रिट हेर्न नभ्याउनेमा

मंसिर ४, २०८०

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याउनेमा परेको छ ।

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा ९ रिट दायर : सोमबारका लागि तोकियो पेशी

मंसिर १, २०८०

टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध दर्ता भएका रिटका लागि पहिलो पेशी सोमबारका लागि तोकिएको छ ।

बिहिबार पनि भएन सन्दीपविरुद्धको मुद्दाको फैसला, दुवै पक्षसँग बहस नोट माग्ने आदेश

कार्तिक २३, २०८०

पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।

लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालतकाे आदेश

कार्तिक २२, २०८०

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

रिगल अब ११ वर्ष ११ महिना ५ दिन कैद बस्नु पर्ने

कार्तिक १६, २०८०

रिगल भनिने योगराज ढकालको कैद मिनाह गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएसँगै अब रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद बस्नु पर्ने भएको छ ।

लोकप्रिय