बाँकी कुरा > कानूनका कुरा

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

पुस ५, २०८०

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिए । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उनीहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् ।

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

पुस ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सबै जनाको नाम संसदीय समितिबाट अनुमोदन

पुस ४, २०८०

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका ६ जनाकै नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

एनसेलविरुद्धको रिटमा अदालतको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

पुस ३, २०८०

एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध सांसदसमेत रहेका अमरेशकुमार सिंहले सर्वोच्चमा दर्ता गरेको रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश

पुस ३, २०८०

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने

मंसिर २६, २०८०

एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश

मंसिर २१, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् ।

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अदालतको आदेश (आदेशसहित)

मंसिर २१, २०८०

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

मंसिर २१, २०८०

सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् ।

लोकप्रिय