बाँकी कुरा > कानूनका कुरा

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

पुस २३, २०८०

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उच्च अदालतमा नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

चेतनदीप अयडी हत्याकाण्ड : थुनामा रहेका ६ जनालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

पुस २०, २०८०

अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डमा पक्राउ परेका ६ अभियुक्तलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

सर्वोच्चको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल

पुस १८, २०८०

बुधबार बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त गर्ने भएको छ ।

१४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध मुद्दा दर्ता, एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी

पुस १७, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

२ जनाको ज्यान गएपछि अदालतको आदेश : सबैलाई परीक्षामा सामेल गराउनु

पुस १३, २०८०

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

सन्दीपविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

पुस १२, २०८०

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ ।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाई

पुस ११, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले बुधबार निरन्तरता पाउने भएको छ ।

लोकप्रिय