बाँकी कुरा > विदेशका कुरा

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

आश्विन २२, २०८०

इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ ।

कसरी पत्याऊँ छोरो ज्युँदो छैन, शरीरको एक टुक्रो भएपनि देख्न पाउँ : इजरायलमा ज्यान गुमाएका....

आश्विन २२, २०८०

केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भुकम्प र त्यसका पराकम्पन आइरहेका थिए ।

इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

आश्विन २२, २०८०

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ।

इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

आश्विन २२, २०८०

समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ ।

यी हुन् इजरायलमा भएको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

आश्विन २२, २०८०

इजरायलमाथि प्लालेस्टानको हमलामा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

इजरायलमा रहेका नेपालीको उद्धार र उपचार गर्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

आश्विन २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका छन् ।

इजरायलमा हमासको आक्रमण, के हो 'हमास', किन गर्दैछ आक्रमण ?

आश्विन २१, २०८०

इजरायलमा ४ हजार ५ सय भन्दा धेरै नेपाली छन् । जस मध्ये २ सय ५० कृषि पढ्न गएका विद्यार्थीहरु छन् ।

सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध

आश्विन २१, २०८०

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

आश्विन १९, २०८०

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् ।

लोकप्रिय