बाँकी कुरा > विदेशका कुरा

भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन

जेष्ठ १६, २०८१

भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

जेष्ठ ८, २०८१

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियममा ७ सय पुगे सदस्य

जेष्ठ ८, २०८१

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । २० मे का दिन बेल्जियमको औडनार्दमा रहेको शिव मन्दिरमा एक भव्य कार्यक्रम गरिएको सम्पर्क मञ्चले जनाएको छ....

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

जेष्ठ ६, २०८१

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

केजरीवाललाई जमानतमा रिहा गर्न भारतको सर्वोच्च अदालतकाे आदेश

वैशाख २८, २०८१

भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान

वैशाख २५, २०८१

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

वैशाख २४, २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले कञ्चनपुरका विपिन जोशीबारे सरकारसँग आधिकारिक सूचना नभएको जानकारी दिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विपिन जोशी हमासकै कब्जामा....

इजरायली राजदूतले भेटे विपिनको जोशीको परिवार

वैशाख ५, २०८१

नेपालका दागि इजरायली राजदूत हनान गोडेरले विपिन जोशीको परिवारलाई भेटेका छन् । गोडेररले विपिनका बाबु, आमा र बहिनिसँग बुधबार भेट गरेका हुन् । भेटका क्रममा विपिनका परिवारले विपिनलाई हमासको कैदबाट....

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

चैत्र २१, २०८०

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ....

लोकप्रिय