सबै कुरा > पूर्वाधार

एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का सम्झौता

असार १, २०८१

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ....

मुलुकको तेस्रो ठूलो विद्युत् प्रसारण तथा वितरण प्रणाली हेटौँडा सबस्टेसनको उद्घाटन

जेष्ठ ३२, २०८१

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माण सम्पन्न भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल....

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

जेष्ठ ३१, २०८१

म्याग्दीको बेनीबाट मुस्ताङको लेतेसम्मको खण्डमा रहेको पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ । यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको....

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

जेष्ठ ३१, २०८१

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

जेष्ठ ३०, २०८१

बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

विमानस्थलमा हुने विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास (तस्विरहरु)

जेष्ठ २८, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरेको छ । सोमबार दिउँसो उद्धार सम्बन्धी बिभिन्न निकायसँगको सहभागितामा उक्त अभ्यास गरेको हो ।

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

जेष्ठ २६, २०८१

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि....

कृषि औजार कारखाना ब्युँताउन: घन ठोक्दै प्राविधिक,आत्मकथा बेच्दै महावीर

जेष्ठ २४, २०८१

केही दिनअघि वीरगंजको कृषि औजार कारखानामा पुग्दा राष्ट्रिय अविस्कार केन्द्रका मेकानिकल ईन्जिनियर रितेश देव काम गरिरहेका थिए । पछिल्लो २० वर्ष बन्द रहेको उद्योगको भग्नावशेसमा बसेर उनी र उनका साथीहरु....

विवादकै बिच सडक विभागले पिच गर्यो महानगरले भत्काएको न्युरोडको बाटो

जेष्ठ २१, २०८१

काठमाडौँको न्यूरोडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले पीच गरेको छ। सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएको सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेको....

लोकप्रिय