सबै कुरा > पूर्वाधार

इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

आश्विन २२, २०८०

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ।

इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

आश्विन २२, २०८०

समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ ।

यी हुन् इजरायलमा भएको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

आश्विन २२, २०८०

इजरायलमाथि प्लालेस्टानको हमलामा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

आश्विन २१, २०८०

इजरायल हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् ।

आठ महिनामा भित्रिए छ लाख पर्यटक

भाद्र १५, २०८०

सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

सिधाकुरा फलोअप : टिकटकमा चरित्रहत्या गर्ने रविन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता

भाद्र ११, २०८०

दुबईमा बसेर सामाजिक संजाल टिकटकमा आफ्नै परिवारको चरित्रहत्या गर्ने मनशायले अश्लील अडियोमा भिडियो बनाउने नुवाकोटका रविन्द्र सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ ।

टिकटकको खराब पाटो : आफ्नै श्रीमतीको चरित्र हत्या गर्न पछि परेनन् श्रीमान

भाद्र ११, २०८०

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले यही प्लेटफर्मको गलत प्रयोग गरेर धेरै महिलाको चरित्र हत्या मात्र होइन सम्बन्ध विच्छेदको अवस्थामा पुर्याएका छन् ।

साउदी सीमा सुरक्षा गार्डद्वारा सयौं आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

भाद्र ४, २०८०

यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले जनाएको छ ।

लोकप्रिय