परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग कुराकानी गर्दै हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव नेपाल ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा प्यालेस्टाइन आतंकवादी लडाकु समूह हमासको आक्रमणमा परि बङ्करमा लुकेर बसेका ३२ नेपाली विद्यार्थीको उद्धार भएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई इजरायली सेनाले उद्धार गरी....

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ।