सबै कुरा > पूर्वाधार

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

कार्तिक १, २०८०

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

आजबाट एनआरएनलाई नेपाली नागरिकताः के गर्न पाउँछन्, के गर्न पाउँदैनन् ?

आश्विन ३०, २०८०

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले लिए पहिलाे गैरआवासीय नेपाली नागरिकता

हमासका मास्टरमाइन्ड नेताहरू, जो मस्ट वान्टेड छन् !

आश्विन २९, २०८०

१० नेपाली विद्यार्थीहरूको समेत ज्यान जानेगरि अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि प्यालेस्टाइनको लडाकु समुह हमासको विश्वभर चर्चा भैरहेको छ ।

'पैसा ठग्ने एजेन्टभन्दा ठगको संरक्षण गर्ने प्रहरीसँग गुनासो !' ( भिडियाे सहित )

आश्विन २९, २०८०

दाङका सन्तोष सेन ठकुरी, देशमा रोजगारी अभावमा २०७७ सालमा केही काम पाइन्छ कि भन्ने आशमा भिजिट भिसामै भएपनि दुबई पुगे ।

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

आश्विन २५, २०८०

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ

नेपाललाई खबरै नदिई भारतद्वारा अतिक्रमित नेपाली भूमिमा नरेन्द्र मोदी

आश्विन २५, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

आश्विन २५, २०८०

धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ ।

इजरायलबाट विद्यार्थीको गुनासो : सरकार र दूतावासले झूटो प्रचार गरे, हामी अझै असुरक्षित छौँ

आश्विन २४, २०८०

विद्यार्थी सुरज भण्डारीले फेसबुकमा सबै असुरक्षित स्थानमा रहेको भन्दै दूतावासले गलत समाचार प्रचार गरेको गुनासो गरेका छन्