सबै कुरा > पूर्वाधार

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

फाल्गुन २८, २०८०

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे निमार्ण प्रक्रिया अघि बढ्यो

फाल्गुन १७, २०८०

रंगशाला पूर्णरुपमा निमार्णसम्पन्न हुनका लागि ३ अर्ब लाग्ने

यसरी तयार हुँदैछ काठमाडौँ–तराई द्रुतमार्ग (फाेटाेफिचर)

फाल्गुन १२, २०८०

०७४ जेष्ठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलानायास गरेको काठमाडौँ तराई द्रुतमार्ग आज सम्म बन्न लागेको ६ वर्ष पुरा हुन लाग्यो ।

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

फाल्गुन ८, २०८०

पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि....

हुलाकी राजमार्गको नवलपरासी खण्ड : ठेकेदारलाई गौरव, जनतालाई सास्ती

फाल्गुन ७, २०८०

पश्चिम नवलपरासीमा हुलाकी राजमार्ग खण्ड निर्माणमा भएको ढिलाईले सर्वसाधारणको जनजिवन कष्टकर बनेको छ ।

रुस-युक्रेन युद्ध सुरु भएपछि ३ हजार नेपाली रुस पुगे

मंसिर १३, २०८०

युद्ध सुरु भएपछि अध्ययन, भ्रमण र श्रम भिसामा मात्रै करिब ३ हजार नेपाली रुस पुगेका छन् ।

मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

लोकप्रिय