बाँकी कुरा > मनोरञ्जन

विष्णु माझी तीज गीत 'आइन आमा यो तीजमा' करोड क्लबमा

भाद्र १७, २०८१

विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको यो गीतलाई पुलतीको भट्टी भाग २० भनिएको छ ।

एमाले निकट दिनेस डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

भाद्र १४, २०८१

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

विष्णु माझीको तीज गीत : ‘पुतलीको भट्टी भाग २०’ आइन आमा यो तीजमा

भाद्र ८, २०८१

अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् ।

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ शुक्रवारदेखिः पहिलो पात्र पोर्चुगलका चर्चित नेपाली टंक....

जेष्ठ २५, २०८१

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ ।

निर्देशक सुदर्शन थापा पक्राउ

जेष्ठ २१, २०८१

चलचित्र प्रसाद २ को विवादमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनलाई मालिगाउँ प्रहरीले बालुवाटारबाट पक्राउ गरी बौद्ध प्रहरी वृत्त पठाएको छ ।

र्‍यापर रेडक्यापको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

जेष्ठ ७, २०८१

र्‍यापर गौरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पौडेलले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मार्फत ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

कान्समा सहभागी हुन फ्रान्स उडे बालेन

जेष्ठ १, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स भ्रमणमा निस्किएका छन् । कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी मंगलबार मेयर शाह त्यसतर्फ प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ ।

‘डिग्री माइला’ र ‘द रेड सुटकेस’लाई दर्शकको साथ, ‘महाजात्रा’को क्रेज चौथो सातामा पनि उस्तै

वैशाख १, २०८१

वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् ।

गायक राजेश पायल राई पक्राउ

चैत्र २२, २०८०

लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । हाेहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।