पैसाका कुरा > उद्यम

पाँच तारे होटल 'द्धारिकाज'सहित 'बसेरा' र 'ले हिमालय होटल'को भान्सामा दूषित खाद्य वस्तु फेला

फाल्गुन २, २०८०

माडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ ।

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश

माघ २२, २०८०

जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ ।

यस्तो छ २४ वर्षपछि ब्युँतिन लागेको हेटौंडा कपडा उद्योग (भिडियो)

माघ २१, २०८०

विसं २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग विसं २०५६ सालदेखि उत्पादन बन्द भएको थियो ।

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीको बयान : नियमविपरीत भए जग्गा फिर्ता गर्न तयार छु

माघ २०, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।

अरुण चौधरी लगायतले यसरी हत्याएका थिए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

माघ १९, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हत्याउनकै लागि च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरिएको तथ्य फेला परेको सीआइबीले जनाएको छ ।

लोकप्रिय