नेभिगेशन
सबै कुरा
एनपीएलः

काठमाडौंले विराटनगरलाई एक विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा  काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ ।

पहिलो ब्याटिङ गरेको विराटनगर किंग्सले ११७ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर टार्गेट पूरा गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्