नेभिगेशन
सबै कुरा

विराटनगरको ११८ रनको टार्गेट पछ्याउँदै काठमाडौँ गुर्खाजको ब्याटिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा  विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको टार्गेट दिएको छ । 

विराटनगरले टस हारेर पहिला ब्याटिङ गरेको थियो । तर १९.५ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

यसअघिनै प्लेअफबाट बाहिरिएको विराटनगरका लागि यो खेलले खासै फरक नपार्ने भएपनि प्लेअफमा पुग्नका लागि काठमाडौँ गुर्खाजले आजको खेल जित्नै पर्ने छ । 

अहिले काठमाडौँ गुर्खाजले दरिलो ब्याटिङ सूरु गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्