नेभिगेशन
सबै कुरा
एनपीएल

एनपीएल: जनकपुर बोल्ट्सकाे पहिलो र नमिठो हार

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो र नमिठो हार बेहोरेको छ ।

यस अघिका ४ खेलमा लगातार जित निकालेको जनकपुरले पाँचौ खेलमा भने सुदुरपश्चिम रोयल्सले दिएको लक्ष्यका आधा रन पनि जोड्न सकेन । जनकपुरले १२.१ ओभरमा ५१ रनसँगै अलआउट हुँदै ७२ रनले सुदुरपश्चिमसँग हार बेहोरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्