नेभिगेशन
सबै कुरा

कप्तान रोहितको शानदार इनिङमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियाे १६८ रनको टार्गेट

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शानदार इनिङमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई  १६८ रनको टार्गेट दिएको छ । पौडेलले ८० रनको बनाएका छन् । योसँगै एनपिएलमा पौडेलले दोस्रो अर्धशतक बनाएका छन् । 

आजको खेलमा  ४९ रनमा चार विकेट गुमाएको लुम्बिनीलाई कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरको सतकीय साझेदारीले १६७ रनमा पु¥याएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्