नेभिगेशन
सबै कुरा

घट्यो सुनचाँदीकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।  गत शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँ रहेको सुनको मूल्य आज घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको हो । 

Dish Home
Global Ime Bank


त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको हो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । सो मूल्य शुक्रबार १ हजार ८९० रुपैयाँ रहेको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation