नेभिगेशन
सबै कुरा

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा (तस्विरहरु)


काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन। भोली शुक्रबार हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनि बिहिबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ। 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation