नेभिगेशन
सबै कुरा

इजरायलमा रहेका नेपालीको उद्धार र उपचार गर्न इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह

२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका छन् । मन्त्री साउदले इजरायलको अवस्था र त्यहाँ रहेका नेपाली, उनीहरुको उद्धार र उपचारको बारेमा छलफल गरेका हुन् । 

जवाफमा जदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएको मन्त्री साउदको सचिवालयले जनाएको छ । 

Dish Home
Global Ime Bank

गोडरले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation