नेभिगेशन
सबै कुरा

साउनमा भासिएको कमलादीस्थित टुकुचा खोलामा सडक निर्माण हुँदै (तस्विरहरु)

काठमाडौँ । कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम अगाडि बढेको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ। 

Dish Home
Global Ime Bank



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation