नेभिगेशन
सबै कुरा

फाेटाेफिचर : म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रा डाँडामा हराउँदा...

म्याग्दी । म्याग्दीको खोप्रा डाँडामा खयर भारानीको खयर थान तालसँग अन्नपूर्ण हिमाल र धौलागिरी हिमाल सबै भन्दा नजिकबाट नियाल्न सकिन्छ । भेडीगोठ, चौरीका बथानसँगै सूर्योदय र सूर्यअस्तको दृश्यले पर्यटक लोभिन्छन् । समुन्द्रिक सतहबाट खोप्रा डाँडा ३ हजार ६ सय ५० मिटरको उचाईमा रहेका छ भने खायर ताल ४६०० मिटरको उचाइमा रहेको छ । 










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation