नेभिगेशन
खेलका कुरा

२८ रन जोड्दै कुसल भुर्तेल आउट

१६ असोज काठमाडौ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकट गुमाएको छ । 

२८ रन जोड्दै कुसल भुर्तेल आउट भएका छन् । यस अघि आसिफ शेख १० रन बनाएर आउट भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै