नेभिगेशन
सबै कुरा

प्रधानाध्यापक सरूवाको विषयलाई लिएर रौतहटको देवाही गोनाही नगरपालिकामा तनाब

रौतहट । रौतहटको देवाही गोनाही ९ स्थित श्री जय किसान मा.वि. धरहरीका प्रधानाध्यापक संजय प्रसादको सरूवाको विषयलाई लिएर विद्यार्थीहरू आक्रोशित बनेका छ्न ।

उनिहरुले नगरपालिका कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छ्न् । सो क्रममा प्रहरी र बिद्यार्थीबीच धकेलाधकेल भएमो छ । 

विरोध प्रदर्शन कारण नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । नगरपालिकाको माहोल शान्त बनाउन प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation