नेभिगेशन
सबै कुरा

काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर फर्केको नेपाल पुलिस क्लबको भब्य स्वागत (तस्विरहरु)

काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर फर्केको नेपाल पुलिस क्लबलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उक्त प्रतियोगिता माल्दिभ्सको मालेमा आयोजना गरिएको थियो । पुलिस क्लबले फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्