नेभिगेशन
सबै कुरा

ललितपुरको कुपण्डोलमा मुख्य सडक भासियो (तस्विरहरु)

काठमाडौँ । ललितपुरको कुपण्डोलमा मुख्य सडक भासिएको छ । ढल फुटेर उक्त सडक भासिएको आशंका गरिएको छ । सडक भासिएपछि सडकमा पानी बगेको छ । जसका कारण उक्त सडकमा सवारी आवागमनमा समस्या भएको छ । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation