नेभिगेशन
सबै कुरा

माओवादीकाे विरोधपछि संसद बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संसदमा नेकपा एमालेको सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि माओवादी सांसदले रेकर्डबाट हटाउन माग गरेका थिए । 

तर, आज सभामुख देवराज घिमिरेले हिंसा संसदको रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेपछि फेरी माओवादी सांसद संसदहरुले बैठक अवरुद्ध पारेका थिए । 

Dish Home
Global Ime Bank

त्यसपछि सभामुख घिमिरेले सांसदहरुबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै भदौ ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको...
ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

स्रोतका अनुसार तामाङलाई राजीनामा गर्न गृहमन्त्रीले नै भनेका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् । 
ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

प्रधानमन्त्री ओलीले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा रहेको जानकारी गराएको बताएका छन्  ।