नेभिगेशन
सबै कुरा

इन्द्रजात्राको तयारी सुरु भएसँगै असन इन्द्रचाेक क्षेत्रका सडक मर्मत कार्य हुँदै (तस्विर)

काठमाडाैँ । इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत कार्य धमाधम भइरहेको छ। कोर क्षेत्र भित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम जोडतोडका साथ भइरहेको छ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरु अहिले धमाधम पुर्ने र बनाउने काम चलिराखेको हो। हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौँका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ।

Dish Home
Global Ime Bank











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation