नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा छ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा  २५ ले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि  एक हजार सात सय ९५ निर्धारण भएको छ । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation