नेभिगेशन
सबै कुरा

टिकटकमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । 

टिकटकले पटक पटक पत्र लेख्दै नेपाल सरकारको नियम मान्न तयार रहेको बताएको थियो । सो अनुसार टिकटकलाई ३ महिनाभित्र कानुन बमोजिमका प्रक्रिया पुरा गर्न निर्देशन दिइएको छ । 

Dish Home
Global Ime Bank

२०८० कात्तिक २७ गते तत्कालिन सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation