नेभिगेशन
सबै कुरा

बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासियो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बानेश्वर र शंखमुल जोडिने मुख्य सडक खण्डमा भ्वाङ परेको छ। आइतबार अपरान्ह सो सडक खण्डको आइकालु मोड नजिकै सडकमा खाल्टो परेको महानगर प्रहरी बलले जनाएको छ ।

कालोपत्रे गरिएको मुल सडकमै प्वाल परेपछि महानगर प्रहरीहरू डोजरसहित घटनास्थल पुगेका छन् । महानगर प्रहरीले खाडलको कारण पहिल्याएर अहिले खाल्डो पुरेका छन् । केही समय अघि काठमाडौँकै कमलादी, सोह्रखुट्टै लगायत स्थानका सडकहरू भासिएका थिए । 

Dish Home
Global Ime Bank


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै