नेभिगेशन
सबै कुरा

सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाई

८ असोज काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै छ । 

काठमाडौं जिल्ला अदालतमा लामिछाने विरूद्धको मुद्दा आज सुनुवाइ हुने सूचीमा रहेको छ । 

यसअघि असोज १ गते सुनुवाइ हुन लागेपनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो । 

आज सुनुवाई तोकिएपछि सन्दिप चीनमा हुने एसियाडमा सहभागी खेलाडीका लागि गरिएको बिदाईमा सहभागी भएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्