नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै भ्वाङ परेको सडक (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै सडक भ्वाङ परेको छ । टुकुचा खोला माथि बनाइएको सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । काठमाडौँ महानगरको कार्यालय काठमाडौं प्लाजादेखिको उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फि सडक भासिएको हो । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै