नेभिगेशन
सबै कुरा
मौद्रिक नीति :

सेयर धितो कर्जाः व्यक्तिगतको १५ करोडको सीमा यथावत, संस्थागततर्फको २० करोडको सीमा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैँक तथा वित्तीय संस्थाहरूबाट सेयरमा  गरिने लगानीको सीमालाई लचिलो बनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिले सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको हो । व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँको व्यवस्था भने यथावत छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation