नेभिगेशन
सबै कुरा

यस्ताे देखियाे बलम्बुमा निर्माणाधिन सुरुङ मार्ग जोड्ने फ्लाइओभर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बलम्बुदेखि सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न  बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ।  

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ। अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।

Dish Home
Global Ime Bank






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation