नेभिगेशन
सबै कुरा

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला  एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला  एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

Dish Home
Global Ime Bank

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation