नेभिगेशन
सबै कुरा

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं। आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । 

आजका लागि छापावाल सुनको मूल्य एक लाख ४२ हजार, तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ३ सय र चाँदीको मूल्य १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

Dish Home
Global Ime Bank

यस अघि शुक्रबार एक लाख ४२ हजार रुपैयाँको हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन, एक लाख ४१ हजार ५ सय रुपैयाँमा तेजाबी सुन र एक हजार ८७५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation