नेभिगेशन
सबै कुरा

स्याउ, आलु र प्याजमा लाग्दै आएको भ्याट हट्यो

काठमाडौं । सरकारले  स्याउ, आलु र प्याजमा लाग्दै आएको भ्याट हटाएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणका क्रममा अर्थमन्त्री वर्षमान पुनले भ्याट हटेको जानकारी गराएका हुन् । 

अघिल्लो पटकका अर्थ मन्त्री डा.प्रकाशशरण महतले ति वस्तुमा भ्याट लगाएका थिए । तर मंगलबार अर्थ मन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा ति वस्तुहरुमा भ्याट हटाइएको उल्लेख छ ।

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation