नेभिगेशन
सबै कुरा

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Dish Home
Global Ime Bank

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation