नेभिगेशन
सबै कुरा

उच्च अदालत पाटनमा सन्दीपले सफाइ पाएपछि...(तस्विरहरु)

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएको छ । जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएको हो । 

उनले सफाइ पाएपछि उनका समर्थकहरु उच्च अदालत पाटन अघि जम्मा भएका छन् । उनीहरुले खुसियाली मनाईरहेका छन् । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्