नेभिगेशन
सबै कुरा

सन्दीपको मुद्दा हेर्दाहर्देमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उनको मुद्दा आज न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो । 

भोलि उक्त मुद्दा सोही इजलासमा पुन सुरु हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्