नेभिगेशन
सबै कुरा

श्रृंगारिक गजलकार प्रकट पगेनी ‘शिव’को निधन

काठमाडाैँ  । साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । उनको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

श्रृंगारिक कविताबाट चर्चा कमाएका उनी गितकार समेत हुन् । उनले ‘तगारो छेउ...’ नामक गीत लेखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation