नेभिगेशन
सबै कुरा

स्विच थिचेर प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्ने खोला सुरुङमार्गको 'ब्रेक थ्रु' (फाेटाे फिचर)

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर ब्रेक थ्रुको घोषणा गरेका हुन् ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्