नेभिगेशन
सबै कुरा

गायक राजेश पायल राई पक्राउ

काठमाडाैँ । लोकप्रिय गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । हाेहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

काठमाडौँको घट्टेकुलो स्थित मदन भण्डारी कलेज नजिकैबाट उनीहरु पक्राउ परेको प्रहरी दाबी छ । प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा रहेका उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । गायक राईसँगै पक्राउ परेका अन्य दुईको भने प्रहरीले परिचय खुलाएको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation