नेभिगेशन
सबै कुरा

रुसमा बेपत्ताका आफन्तहरु सिंहदरबारको मूलगेटबाट पक्राउ (तस्बिर)



काठमाडौँ । रुसी सेनामा भर्ती भएका र बेपत्ता भएका नेपालीहरुका आफन्तले काठमाडौँमा प्रदर्शन गरेका छन् । सोमबार सिंहदरबारको मूलगेट अगाडि  प्रदर्शन गर्ने क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै